शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

उत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल र विक्रम थापा सम्मानित

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३



  • काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल र काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापालाई उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको छ ।
    ११औं महानगरीय प्रहरी दिवसको अवसरमा बुधवार रानीपोखरीमा आयोजित विशेष समारोहवीच खनाल र थापालाई सम्मान गरिएको हो । म्याच फिक्सिङ लगायतका ठुला अनुसन्धानमा सफलता हासिल गरेका खनाललाई ‘उत्कृष्ट अनुसन्धान’ तथा थापालाई ‘उत्कृष्ट कार्यसम्पादन’ गरेको भन्दै सम्मान गरेको हो ।pursakar
    महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शरद चन्दलाई उत्कृष्ट ब्यवस्थापकको पदवीले सम्मान गरिएको छ ।
    त्यस्तै प्रहरी कार्यविधा तर्फ डिएसपी सन्तोष राठौर, दैवी प्रकोप उद्धार तर्फ उत्कृष्ट कार्य गरेबापत सई मनोहरी थापा, ट्राफिक प्रहरी तर्फ उत्कृष्ट कार्य गरेबापत हवल्दार चेत बहादुर चौलागाई र ट्राफिक एफएमका सन्तोष सापकोटा लगायतलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मापत्र सहित सम्मान गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij