शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

विश्व हाप्किडो महासंघका अध्यक्ष नेपालमा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • काठमाडौं । कोरिया तथा विश्व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष ली डाई ह्युन नेपाल आएका छन् ।

    मंसीर सात र आठमा नेपालमा हुन लागेको नेपाल मार्शल आर्ट हाप्किडो संघको प्रथम राष्ट्रिय प्रशिक्षण प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी नेपाल आईपुगेका हुन् ।

    अध्यक्ष ह्युनलाई नेपाल मार्शल आर्टस् हाप्किदो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरलगायत पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । उनीसँगै सोही कार्यक्रममा सहभागी हुन एनआरएन जापानका अध्यक्ष राजु क्षेत्री पनि नेपाल आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij