आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसारका ७ महँगा सुटः सबैभन्दा सस्तो २८ लाख, महँगो कति होला ?

  • प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३



  • मङ्सिर महिना विवाहको महिना हो । विवाहमा सबै मानिसहरु जमघट हुने भएकाले यसमा कोभन्दा को कमको भावना पक्कै हुन्छ । विलासिताले हामी सबैलाई आकर्षित गरेको हुन्छ । मानिसहरु आफ्नो शौखको लागि निकै महँगो लुगादेखि जुत्तासम्म लगाउने गर्दछन् । विवाहको मौसममा आज हामी तपाईंलाई संसारको सबैभन्दा ७ महँगो सुटको बारेमा जानकारी दिँदै छौं ।

    expensive-suit1ब्रान्डः Stuart Hughes Diamond Suit
    मूल्यः ९ करोड रुपैयाँ
    संसारको सबैभन्दा महँगो यो सुट cashmere वूल, सिल्क र ४ सय ८० वटा हिरा राखेर बनाइएको छ ।

    expensive-suit2ब्रान्डः Alexander Amosu Bespoke Suits
    मूल्यः १ करोड ७२ लाख रुपैयाँ
    यो आफ्नो विशेष सेवाको लागि संसारभरी चर्चित छ । यो कम्पनी एलेक्जेन्डर एमोसुले स्थापित गराएका थिए ।

    expensive-suit3ब्रान्डः “William Westmancott Ultimate Bespoke”
    मूल्यः ७९.६८ लाख
    यो सूट पूरै हातले नै सिलाइने भएकोले महँगो हुन्छ ।

    expensive-suit4ब्रान्डः “Kiton K-5”
    मूल्यः ५३.१२ लाख
    यो फेसन हाउसका संस्थापक सिरो पाओने किटोन हुन् । उनको स्टोर अष्ट्रेलिया, हंगकंग, रसिया। सिंगापुर, दक्षिण कोरिया, युएई, अमेरिका र बेलायतमा रहेको छ ।

    expensive-suit5ब्रान्डः “Desmond Merrion”
    मूल्यः ४९.९२ लाख
    यो ब्रान्ड बेलायतको निकै चर्चित फेसन उद्योगमध्येको एक हो । यो आफ्नो उत्कृष्ट क्वालिटिको कपडा र राम्रो फिटिङका लागि चर्चित छ ।

    expensive-suit6ब्रान्डः “Brioni Vanquish II Suit”
    मूल्यः ४५.६ लाख
    केरिङ्ग ब्रियोनीले आफ्नो सबैभन्दा महँगो सुटको रेन्ज सार्वजनिक गरेका थिए जुन आरामदायी कपडा भ्यान्क्विस टु बाट बनेको थियो । यो रेन्जको सबैभन्दा महँगो सुट ४५.६ लाखमा खरिद गरिएको थियो ।

    expensive-suit7ब्रान्डः “World Wool Record Challenge Cup”
    मूल्यः २९.७६ लाख
    यो ब्रान्डले हरेक वर्ष सबैभन्दा महँगो ५० वटा सुट बनाउने गर्दछ र एक कार्यक्रमको आयोजना गरी बिक्रि गर्दछ । यस वर्ष यो कार्यक्रम अष्ट्रेलिया र न्यूजिल्याण्डमा राखिएको थियो । यहाँ एउटा सूटको मूल्य २९.७६ मा बिक्रि भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij