प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३
दाङ । यातायात व्यवस्था कार्यालय राप्तीले सवारी चालक अनुमती पत्र (लाइसेन्स) को आवेदन खोलिने जनाएको छ । अबको १/२ दिनभित्रै लाइसेन्सको आवेदन खोलिने कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख अत्युत दाहालका अनुसार त्यसको तयारी भइरहेको छ । उहाँले सकेसम्म आज नभए पर्सि आइतबार आवेदन खेल्ला गर्ने जानकारी दिनुभयो । समाचार राप्ती समाचारले छापेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij