शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

लैगिंक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १०, २०७३



  • उदयपुर । उदयपुरमा बिहीबारदेखि विबिध कार्यक्रमका साथ लैगिंक हिंसाविरुद्धको १६ दिवसिय अभियान सुरु भएको छ ।
    विभिन्न संघसंस्थाको सहयोगमा महिला तथा बालबालिका कार्यालयले अभियान सुरु गरेको हो । अभियानअन्र्तगत शुक्रबार सदरमुकाम गाईघाट बजार परिक्रममा गरी लोकतान्त्रिक चौकमा अभियानका कार्यक्रम बारे जानकारी दिईयो । img_7858
    १६ दिनसम्म सञ्चालन हुने उक्त अभियानअन्र्तगत संघसंस्थाहरुले अन्र्तक्रिया, भिडियो प्रर्दशन, जनचेतनामुलक कार्यक्रम लगायत रहेका छन् । अधिकांस गाबिस र नगरपालिकालाई समेटने गरी कार्यक्रमहरु बनाइएको अभियानका संयोजक महिला विकास अधिकृत निर्मला कार्कीले बताइन् ।
    अघिल्ला बर्षमा गाउँ तहसम्म पुर्याउन नसकिएको अबश्था यो बर्ष गाउँ तहसम्म पुर्याउने लक्ष्य अनुरुप गाउँ तहका संघसंस्थासम्म समन्वय गरिएको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij