शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

म्याक्स मनी मलेसिया र सिटी एक्सप्रेसबीच सम्झौता

  • प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३



  • काठमाडौ । म्याक्स मनी मलेसिया तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले नोभेम्बर महिनादेखि आपसी रूपमा रकम आदान–प्रदान गर्ने सम्झौता गरेका छन् ।

    सम्झौताबाट म्याक्स मनीको नेपालमा सञ्जाल बिस्तार भएको छ भने आगामी दिनदेखि नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्ने सेवा उपलब्ध हुने जनाइएको छ । unnamed

    म्याक्स मनीका प्रमुख कार्यकारी अधिकृत ए. अब्दुल हामिदले नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको र यसले मलेसियामा रहेका हजारौँ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स गर्न सक्ने जनाए । सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले मलेसियाबाट भित्रिने रकमका लागि पाँच हजारभन्दा बढी स्थानहरूबाट अब सहज रूपले सेवा दिने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij