प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३
जाजरकोट । यहाँको दुर्गम गाउँमा पाठ्यघर र यौनरोगका विरामीहरु धेरै रहेको उपचार सहभागी डाक्टरले वताएका छन् ।
जिल्लाको पुर्वी क्षेत्रला लक्षित गदै खगेनकोटको दल्लीमा गरिएको एक दिने स्वास्थ्य शिविरमा यस्तो देखिएको उपचारमा सहभागी डाक्टरले बताए ।
प्रभावकारी सेवा पाउन जिल्ला नै छाड्नुपर्ने वाध्यतामा रहेका यहाँका नागरिकहरुले आफ्नो गाउँ, घरमै स्वास्थ्य शिविर सञ्चालन भएपछि जचाउन पुगेका थिए ।
हजार भन्दा वढी विरामीहरु शिविर पुगेर जाँच गराएका नागरिक कृषि तथा पशुपालन सहकारी संस्था अध्यक्ष प्रकाश पन्तले बताए ।
जिल्लाका दुरदराजवाट शिविरमा आएका विरामीहरुमा यौन रोग तथा पाठ्यघर खस्ने समस्या वढी देखा परेको डाक्टर विभान्त शाहले बताए । १ हजार भन्दा वढीको जाँच गर्दा आधा भन्दा वढी यौन,पाठ्यघरका विरामी फेला परेको उनको भनाई छ ।
उपचारमा आएका विरामीमध्येबाट छनोट गरी नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाको पहलमा १५ जना यौन तथा पाठ्यघरका विरामीलाई सुर्खेत लिएर क्षेत्रिय स्वास्थ्य कार्यालयमा उपचार गरिने संस्थाका अध्यक्ष पन्तले बताए ।
वर्षेनीस्वास्थ्य शिविर राखिएमा दुर्गमका जनताहरुले सेवा पाउने स्थानीय वुद्धीजिवीले बताए ।यहाँको दुर्गम गाउँमा पाठ्यघर र यौनरोगका विरामीहरु धेरै रहेको उपचार सहभागी डाक्टरले वताएका छन् ।
जिल्लाको पुर्वी क्षेत्रलाई लक्षित गदै खगेनकोटको दल्लीमा गरिएको एक दिने स्वास्थ्य शिविरमा यस्तो देखिएको उपचारमा सहभागी डाक्टरले बताए ।
प्रभावकारी सेवा पाउन जिल्ला नै छाड्नुपर्ने वाध्यतामा रहेका यहाँका नागरिकहरुले आफ्नो गाउँ, घरमै स्वास्थ्य शिविर सञ्चालन भएपछि जचाउन पुगेका थिए ।
हजार भन्दा वढी विरामीहरु शिविर पुगेर जाँच गराएका नागरिक कृषि तथा पशुपालन सहकारी संस्था अध्यक्ष प्रकाश पन्तले बताए ।
जिल्लाका दुरदराजवाट शिविरमा आएका विरामीहरुमा यौन रोग तथा पाठ्यघर खस्ने समस्या वढी देखा परेको डाक्टर विभान्त शाहले बताए । १ हजार भन्दा वढीको जाँच गर्दा आधा भन्दा वढी यौन,पाठ्यघरका विरामी फेला परेको उनको भनाई छ ।
उपचारमा आएका विरामीमध्येबाट छनोट गरी नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाको पहलमा १५ जना यौन तथा पाठ्यघरका विरामीलाई सुर्खेत लिएर क्षेत्रिय स्वास्थ्य कार्यालयमा उपचार गरिने संस्थाका अध्यक्ष पन्तले बताए ।
वर्षेनीस्वास्थ्य शिविर राखिएमा दुर्गमका जनताहरुले सेवा पाउने स्थानीय वुद्धीजिवीले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij