शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

माछापुच्छ्रे बैंकको एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • काठमाडौँ । माछापुच्छ्रे बैंकले शनिबार बिहान नारायणचौर नक्सालमा करिब २ सयजनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ।
    वरिष्ठ मुटुरोग बिशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा ६ जना स्वस्थ्यकर्मीको टोलीले नि:शुल्क स्वास्थ्य परीक्षणका साथै नि:शुल्क रुपमा औषधी समेत बितरण गरिएको छ।img_20161126_080428

    बढ्दो चिसो सँगै मुटु सम्बन्थी समस्या पनि बढ्ने हुँदा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्था सँग सहकार्य गरेर नि:शुल्क शिविरका साथै नि:शुल्क रुपमा औषधी समेत वितरण गरिएको बैंकले जनाएको छ ।
    बैंकले वर्षभरी देशका बिभिन्न स्थान हरुमा सामाजिक उत्तरदायित्व वहन गर्दै बिभिन्न कार्यहरु गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij