शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दुर्घटनामा परी एक को मृत्‍यु

  • प्रकाशित मिति : शनिबार, मंसिर १८, २०७३



  • पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथर भारता–५ स्थित गुराँसे भन्ने स्थानमा आज बिहान ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा फिदिङ–८ लालीखर्कका ३० वर्र्षीय मनकुमार राई रहेका छन् ।

    झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेका मे १ ख १८४९ नम्बरको ट्रक सडकबाट करिब दुई सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्रक चालक निदाएका कारण उक्त दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij