शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

भैरव मन्दिरमा सिसी क्यामरा जडान

  • प्रकाशित मिति : सोमवार, मंसिर २०, २०७३



  • पाल्पा । पाल्पाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल भैरवस्थानमा रहेको भैरव मन्दिरमा सुरक्षाका लागि सिसी क्यामरा जडान गरिएको छ ।

    मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या पछिल्लो समय बढ्दै गएपछि सिसी क्यामरा जडान गरिएको हो । मन्दिर कोषको रकमबाट मन्दिरका विभिन्न भागमा नौ वटा क्यामरा जडान गरिएको छ ।
    रु दुई लाखको लागतमा व्यवस्थापन समितिले सो क्यामरा जडान गरेको बताइएको छ ।

    सिसी क्यामरा जडान भएपछि दर्शनार्थी एवम् अवलोकनकर्ताले सर्तक ढङ्गले मन्दिरमा पूजाआजा गर्ने गरेका छन् । यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो त्रिशूल रहेका कारण पनि यहाँ दिनानुदिन दर्शनार्थीको सङ्ख्या बढ्दै जाँदा निगरानीका लागि क्यामरा जडान गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij