शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मधेसमा परिवार नियोजन स्मार्ट जीवन मेला

  • प्रकाशित मिति : शनिबार, मंसिर २५, २०७३



  • लहान  ।  सिरहाको लहानमा शनिवार एक दिवसीय परिवार नियोजन स्मार्ट जीवन मेलाको आयोजना सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको आयोजना तथा दातृसंस्था युएसए आईडीको सहयोगमा लहानस्थित पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा मेलाको आयोजना गरेको हो ।
    मेलाको उद्घाटन स्वास्थ्य मन्त्री गगन थापाले गरेका थिए ।
    तराइमधेसका तम्पतीहरु अन्धविश्वास र लोकलाजका कारण अझै पनि परिवार नियोजनका विशषमा खुलेर कुरागर्न नसक्ने भएकाले उनीहरुको सुखि जीवनको लागि परिवार नियोजनको महत्ववारे जनचेना फैलाउने उद्देश्यले मेलाको अयोजना गरेको आयोजकले बताएको छ ।
    एकदिने मेलाको करिव जिल्लाका पा“जारभन्दा बढी दम्पतीले अवलोकन गरेका थिए । जनस्वास्थ्य कार्यालय प्रमुख डा. दयाशंकर लालकर्णले सिरहामा दरवन्दिको ८० प्रतिशत कर्मचारीमात्र रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij