शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ट्रिपर टाटासुमोमा ठोक्कियो, २ को मृत्यु

  • प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३



  • काभ्रे  । काभ्रेको सागास्थित भैँसेपाटी भन्ने स्थानमा तीब्र गतिको ट्रिपरले आइतबार बिहान यात्रुबाहक टाटा सुमोसँग ठोक्किँदा ट्रिपरमा सवार २ जनाको मृत्यु भएको छ ।

    पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको मे १ ज २१९१ नम्बरको टाटा सुमोलाई विपरित दिशाको बा४ख ३५५६ नम्बरको ट्रिपरले ठक्कर दिँदा टाटा सुमोमा सवार मोरङ बधुमाला ७ का मदन श्रेष्ठ र झापा दालाबारी नपा ६ का मिलन कार्कीको मृत्यु भएको काभ्रेका एसपी सहकुल थापाले बताए ।

    उनका अनुसार दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।
    उनीहरुको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij