शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पाल्पाको जनजीवन सामान्य बन्दै

  • प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३



  • पाल्पा । ११ दिनदेखिको बन्द फिर्ता भएपछि पाल्पाको जनजीवन सामान्य बन्दै गएको छ ।

    संविधान सशोधन प्रस्तावका बिरुद्ध जिल्लाका राजनैतिक दल,उद्योगी तथा सरोकारवाला आन्दोलित बनेका थिए ।
    नागरिकका समस्यालाई मध्यनजर गर्दै आन्दोलनको स्वरुप परिबर्तन गरिएको संयुक्त सर्घष समितीका सदस्य बिर बहादुर रानाले जानकारी दिए ।
    शनिवार दिउँसो देखि बन्द फिर्ता भएपछि बजार, पसल, शिक्षंणसस्था, कलकारखाना, शिक्षणसंस्था, खुलेका छन् भने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छन् ।

    लगातारको बन्दले जिल्लाको जनजिवन कष्टकर बन्दै आएको थियो ।आन्दोलनको स्वरुप परिबर्तन गरि गाउ तहमा जागरण अभियान र दबाबका कार्यक्रम जारी रहने संयुक्त सर्घष समितीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij