शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

४० बर्षदेखि यी व्यक्ति थिए राष्ट्रपति भवन नजिकै गुफामा

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३



  • नयाँ दिल्ली । सुरक्षा एजेन्सी त्यसबेला एक्सनमा आए, जव एक व्यक्ति राष्ट्रपति भवन नजिकै जंगलमा जोडिएको भित्तामा देखिए । कुनै आतंकी गतिविधिको आशंकामा प्रहरीले अप्रेशन शुरु गर्यो । अन्तितमा प्रहीले सेता दाह्री भएका गाजी नुरल हसनलाई पक्राउ गर्यो । उनलाई सोधपुछका लागि चाणक्यपुरी प्रहरी थाना लगियो । सोधपुछमा हसनले यस्तो बताए कि प्रहरी पनि दंग परे ।
    खासमा ६८ बर्षका हसन पछिल्लो ४० बर्षदेखि राष्ट्रपति भवन नजिकै तुगलक काल स्मारकको तल गुफा बनाएर बसेका थिए । हसनले भनेका छन कि, गुफा उनी आफैले खनेका हुन् र त्यहाँ आफ्नो २२ बर्षका छोरा मोहम्मद नूरसँग बस्थे ।
    –उनले भोटर कार्डदेखि पासपोर्टसम्म बनाएका थिए । जसमा उनको ठेगाना मजार लेखिएको छ ।
    –प्रहरीलाई यति लामो सयमसम्म यो कुराको कुनै सूचना भएन ।
    –हसनले आफ्नो जिन्दगीका वारेमा भनेका छन कि, उनी मूल रुपमा उत्तर प्रदेश व्यक्ति हुन् । उनी आफु धार्मिक गुरु र उर्दू लेखक हुन् । पछि उनी राष्ट्रपति भवनमा सिफ्ट भए, गुफामा ।
    –पूर्व राष्ट्रपति फखरुद्दीन अली अहमदले हसनलाई धार्मिक गुरुका रुपमा नियुक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij