शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, पुस १, २०७३



  • सल्यान । ट्याक्टरको दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुर्खेत राकम– ७ का ट्याक्टर चालक २३ वर्षिय प्रेम नेपाली रहेका छन् । देवस्थल गाविसबाट बामे जाँदै गरेका भे १ त ५७८३ नं ट्याक्टर बामे – ६ पोखरा नजिकै गएराति दुर्घटना हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । ट्याक्टर सडकबाट झन्डै ४० मिटर तल खसेको छ ।

    ट्याक्टरमा सवार बामे– ९ की ३५ वर्षीया मनकुमारी पुन गम्भीर घाइते भएकी छन् । घाइते पुनको थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij