सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

भोकाहरुलाई खाना खुवाउँदा शहरको बेइज्जत हैन इज्जत थपिएको छ – गगन थापा

  • प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०७७



  • काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौँका विभिन्न स्थानमा खाना खुवाउने कामलाई निरन्तरता दिन अनुरोध गरेका छन्।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत सांसद थापाले अहिलेको विषम परिस्थितिमा भोकाहरुलाई खाना खुवाउनेजस्तो परोपकारी काम गरेर शहरको इज्जत धानेको भन्दै यसमा संलग्नलाई धन्यवाद ज्ञापन गरेका छन्।

    उनले लेखेका छन्, ‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ। विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद। म काठमाडौँको जनप्रतिनिधि,यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij