मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दाङमा निःशुल्क आँखा जाँच गरिने

  • प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३



  • दाङ  ।  यहाँ सञ्चालन भएको सामुदायिक आँखा सेवा कार्यक्रम अन्र्तगत दुई लाख ९६ हजार २२० जनाको निःशुल्क आँखा जाँच गरिएको बताएको छ ।

    राप्ती आँखा अस्पताल रक्षाचौर दाङले दाङ, रोल्पा, सल्यान, रुकुम, प्युठानलगायतका क्षेत्रमा पुगी एक वर्षमा सो कार्यक्रम गरेको राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक नेत्र सहायक शालिकराम गौतमले जानकारी दिए ।

    जसअन्तर्गत ३१ हजार ४८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । अस्पतालले ९५ हजार ९९६ जना विद्यार्थीलाई आँखा स्वास्थ्य शिक्षा दिएको छ । त्यस्तै १७६ जना स्वास्थ्य चौकी प्रमुख, ३५७ जना महिला स्वास्थ्य स्वयम्सेविका, १३९ जना औषधि बिक्रेता, ७३ जना धामीझाँक्री, ४९ जना शिक्षक र २२ जना स्वयम्सेविका गरी एक हजार ९४ जनालाई प्राथमिक आँखा उपचारसम्बन्धी तालिम दिएको गौतमले जानकारी दिए ।

    अस्पतालले सन् २०२० सम्ममा उपचारबाट हट्न सक्ने अन्धोपन निवारणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दैै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij