आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एउटै हाँगामा झुण्डिएर युवायुवतीद्वारा अात्महत्या

  • प्रकाशित मिति : बुधबार, पुस ६, २०७३



  • बझाङ ।  बझाङमा दुई युवायुवतीले आत्महत्या गरेका छन्।

    सुर्मा -४ का २२ वर्षीय पुरन बोहरा र सोही ठाउँकी १७ वर्षीया संगीता बोहरा एकै डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

    मंगलबार साँझ घरबाट बेपत्ता भएका उनीहरु सुर्मा गाविस वडा ७ र ८ को बीचमा पर्ने भाटसेरी सामुदायिक वनमा लालीगुराँसको रुखको एउटै हाँगामा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डारीले जानकारी दिए।

    पुरन विवाहित हुन् । उनका २ जना बच्चा छन्। मंगलबार साँझ संगीताका बुवा पुरनले अफ्नी छोरी भगाएर लगेको भन्दै प्रहरीमा उजुरी दिन अएका थिए।

    उनीहरुले किन आत्महत्या गरे भन्ने कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको बोहोराले  जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij