आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओली समूह छाडेर छक्कबहादुर लामा प्रचण्ड–माधव समूहमा

  • प्रकाशित मिति : शनिबार, पुस ११, २०७७



  • काठमाडौं । हुम्लाबाट स्वतन्त्र उम्मेदार भइ प्रतिनिधि सभामा आएका पूर्व माओवादीका नेता छक्कबहादुर लामाले नेकपा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

    लामाले शनिबार विज्ञप्ति जारी गर्दै गत निर्वाचनको जनमतको भावना, सल्लाह, सुझावलाई कदर गरी ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा प्रचण्ड–माधव समूहमा यथावत रहेको जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij