प्रकाशित मिति : शनिबार, पुस ९, २०७३
काठमाडौं । माइक्रोबायोलोजी समस्या समाधानका लागि भन्दै एक कार्यदल गठन गरिएको छ । 
उक्त कार्यदलमा विभुवन विश्वविद्यालयको तर्फबाट राम प्रसाद थपलिया, डा मेघ राज बन्जारा, डा सुरेश उप्रेती र मन्जु हाडा रहेका छन् भने नेपाल स्वास्थ्य व्यवसायी परिसदको तर्फबाट पुष्प खनाल , निरन्जन शाह , बिनोद यादब , दिपेन्द्र झा , काशी रिमाल तथा माइक्रोबायोलोजी सङ्घर्ष समितीको तर्फबाट नवीन पोख्रेल र जितेन्द्र श्रेष्ठ रहेका छन् ।
गत कार्तिक २३ गते माइक्रोबायोलोजी सङ्घर्ष समिती र नेपाल स्वास्थ्य ब्यबसायी परिषदबिच भएको तीन बुँदे सहमती अनुरुप कार्यदल गठन भएको कार्यदल सदस्य जितेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि माइक्रोबायोलोजीको पढाई पूरा गरेको भएपनि लामो समयदेखि लाइेन्स नदिइएको भन्दै उनीहरु माइक्रोबायोलोजी सङ्घर्ष समिती गठन गरेरै आन्दोलिन थिए ।
यसैबीच कार्यदलले समस्या समाधानका लागि कानुन तथा नियमावली अध्ययन उपसमिती र पाठ्यक्रम र विषयबस्तु अध्ययन उपसमिती समेत गठन गरिएको छ ।
उक्त दुई उपसमितीले जिम्मेवारी दिए बमोजिम अध्ययन गरि अब आउने कार्यदलको बैठकमा प्रतिबेदन बुझाउने र त्यसैको आधारमा कार्यदलले उचित निर्णय गरि समस्या समाधन गर्ने श्रेष्ठले बताए । माइक्रोबायोलोजी समस्या समाधानका लागि भन्दै एक कार्यदल गठन गरिएको छ । 
उक्त कार्यदलमा विभुवन विश्वविद्यालयको तर्फबाट राम प्रसाद थपलिया, डा मेघ राज बन्जारा, डा सुरेश उप्रेती र मन्जु हाडा रहेका छन् भने नेपाल स्वास्थ्य व्यवसायी परिसदको तर्फबाट पुष्प खनाल , निरन्जन शाह , बिनोद यादब , दिपेन्द्र झा , काशी रिमाल तथा माइक्रोबायोलोजी सङ्घर्ष समितीको तर्फबाट नवीन पोख्रेल र जितेन्द्र श्रेष्ठ रहेका छन् ।
गत कार्तिक २३ गते माइक्रोबायोलोजी सङ्घर्ष समिती र नेपाल स्वास्थ्य ब्यबसायी परिषदबिच भएको तीन बुँदे सहमती अनुरुप कार्यदल गठन भएको कार्यदल सदस्य जितेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि माइक्रोबायोलोजीको पढाई पूरा गरेको भएपनि लामो समयदेखि लाइेन्स नदिइएको भन्दै उनीहरु माइक्रोबायोलोजी सङ्घर्ष समिती गठन गरेरै आन्दोलिन थिए ।
यसैबीच कार्यदलले समस्या समाधानका लागि कानुन तथा नियमावली अध्ययन उपसमिती र पाठ्यक्रम र विषयबस्तु अध्ययन उपसमिती समेत गठन गरिएको छ ।
उक्त दुई उपसमितीले जिम्मेवारी दिए बमोजिम अध्ययन गरि अब आउने कार्यदलको बैठकमा प्रतिबेदन बुझाउने र त्यसैको आधारमा कार्यदलले उचित निर्णय गरि समस्या समाधन गर्ने श्रेष्ठले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij