प्रकाशित मिति : शनिबार, पुस ९, २०७३
पोखरा । तीनवटा लायन्स क्लवको संयुक्त आयोजनामा शनिबार पोखरामा आयोजित रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।
–लायन्स क्लव अफ फेवा वेगनास चौतारी, सिर्जना चौतारी र विरौटा साँझा चौतारीको आयोजनामा पोखराको सिर्जनाचोकमा कार्यक्रम भएको थियो ।

लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारी र लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारी लायन्स क्लव अफ सिर्जना चौतारीको स्पोन्सर क्लव हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij