शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

भूकम्पको असर : विक्न छाडे अग्ला घर

  • प्रकाशित मिति : बुधबार, पुस १३, २०७३



  • काठमाडौँ । अघिल्लो वर्ष वेशाख १२ गते आएको भूकम्प र त्यपछि लगातारको अनुकम्पनका कारण अत्तालिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेको आजको नागरिक दैनिकमा खबर छ ।
    पछिल्लो समय स(साना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ।

    घरजग्गामा संलग्न सरकारी अधिकारी र व्यवसायी भूकम्पले ठूला र अग्ला घर सुरक्षीत छैनन् भन्ने मानसिकता सर्वसाधारणमा पारेको बताउँछन्।
    काठमाडौँका ठूला र अग्ला भवन भएका क्षेत्रको घरजग्गा पास गर्ने र अभिलेख राख्ने सरकारी निकाय मालपोत कार्यालय, डिल्लीबजरकारका प्रमुख पद्यनिधि स्वतीले भूकम्पपछि ठूला र अग्ला भवन बिक्री नभएको जानकारी दिए ।
    ‘सर्वसाधारणले भूकम्पको क्षति र त्रासलाई भुलेको देखिँदैन,’ स्वतीले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij