शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ठेकेदारको लापरवाहीले ७ वर्षमा पनि बनेन पुल

  • प्रकाशित मिति : बुधबार, पुस १३, २०७३



  • नवलपरासी । ठेकेदार र सम्बन्धित निकायको लापरवाहीका कारण नवलपरासीको बडहरा दुबौलिया वडा नम्बर २ मा सात बर्ष अघि शिलान्यास भएको पक्कि पुल अलपत्र परेको छ । सात बर्ष अघि तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको पुल अहिलेसम्म निर्माण सम्पन्न नहुदा स्थानीयहरु समस्यामा परेका हुन् ।
    २५ मिटर लम्बाई र ७ मिटर चौडाई रहने पुल निर्माणका लागि बिल्डर्स कन्सटक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपियामा ठेक्का दिइएको थियो । तर कम्पनीले काम गर्न नसकेको भन्दै बीचमा शितलचन्द्र कन्सट्रक्सन कम्पनी काठमाण्डौलाई जिम्मा लगाएको थियो ।
    जिल्लाको मुख्य नाका महेसपुर भन्सारदेखि राजमार्ग भुतहामा जोड्न झरही खोलामा पुल बनाउन लागिएको हो । पुल अभावमा सर्वसाधारणहरुलाई भारतीय बजार तथा भन्सार पुग्न खोला तर्न बाध्य बनेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij