बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

अनाथ आश्रमलाई स्वेताको सहयोग

  • प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३



  • काठमाडौं  ।नेपाली चलचित्र क्षेत्रमा दर्बिलो योगदान दिएका स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको आज जन्मदिनको अवसर पारेर उनकी पत्नी नायिका स्वेता खड्काले एक अनाथ आश्रमलाई सहयोग गरेकी छिन् ।
    राजधानीमा एक कार्यक्रमको अयोजना सहित उनले धुम्बाराहीमा रहेको घर आँगन नामक संस्थालाई डेढ लाख नगद सहयोग गरेकी हुन् । कार्यक्रममा निर्देशक दीपाश्री निरौला र स्वेताले संस्थाका संचालक दीपक सिलवाललाई नगद हस्तान्तरण गरे ।
    संस्थाले धुम्बाराहीमा नयाँ भवन बनाउने तयारी गरेको छ । जसको जग बसाल्नका लागि स्वेताले डेढ लाख सहयोग गरेको कार्यक्रममा जानकारी दिइयो । संस्थामा १९ जना अनाथ बालबालिका आश्रित छन् ।
    नेपाली चलचित्र क्षेत्रका चर्चित नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको दुई अर्ष अगाडि साउन २४ गते निधन भएको थियो ।

    – श्रीकृष्ण समाजसेवामा निकै अग्रसर हुनुहन्थ्यो भन्दै स्वेताले समाजसेवाका लागि धन मात्र नभएर मन चाहिने बताइन् ।
    – निर्देशक दीपाश्री निरौलाले जग बसाउँने कामका लागि रकम सहयोग गरिएको र घर बनाउन पनि सबैको सहयोग हुने बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij