बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

टिमुरेमा पशुबध निषेध

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • रसुवा । नेपाल–चीनको सीमावर्ती गाविस टिमुरेमा पशुपक्षीको बध गर्न निषेध गरिएको छ ।

    टिमुरे गाउँका समाजसेवी ठर्केन घलेका अनुसार पहिलो पटक टुल्कु छेकी निमा रिम्पोछे गुरुलामाले गत मङ्सिरको अन्तिम साता सबै चराचर प्राणीको सुखशान्तिको कामना गर्दै पूजापाठ गरेपछि टिमुरे क्षेत्रमा पशुपक्षीको बध गर्ने कार्य अन्त्य गरिएको हो ।
    यस्तै लाङटाङ गाविसमा कुनै पनि पशुपक्षीको बध गर्न नपाइने यहाँको पुस्तौँदेखिको परम्परालाई स्थानीयवासीले निरन्तरता दिँदै आएको बताइएको छ । मासु खाँदा मानव शरीरलाई कुनै फाइदा नगर्ने र जैविक मलबाट उत्पादित सागसब्जी, गेडागुडी, पहेँला फलफूल, गाईभैँसीको दूधदहीबाट पोषण पाइने भएकाले मासुरहित नमुना जिल्ला स्थापित गर्न यहाँका बूढापाकाले समेत सुझाव दिएका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij