बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

विश्वभर यसरी गरियो नयाँ वर्षलाई स्वागत

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • काठमाडौँ । आजदेखि इश्वी संवत् २०१७ शुरु भएको छ । विश्वभर नयाँ वर्षलाई हर्सोल्लासका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ ।  विश्वका प्रमुख सहर रङ्गीचङ्गी बत्तिले झलमल्ल पारिएको थियो भने आतिसबाजीका साथ नयाँ वर्षलाई स्वागत गरिएको थियो ।

    जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात् भएको हो । ग्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

    हेर्नुहोस् तस्विर :


    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij