बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

अस्ताउँदो सूर्यलाई बादलले छेकेपछि…

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७३



  • बुधबार अपरान्ह काठमाडौंको अधिकांश आकाश खुला रहेपनि पश्चिमपट्टि भने एउटा बादलको टुक्रा देखियो । उक्त बादलको टुक्राले अस्ताउँदो सूर्य छेकेपछि उपत्यकाको पश्चिम भागमा बादल र सूर्यबीचको रमाइलो लुकमारीको दृश्यहरु देखिए ।

    सोमबार राति परेको पानीले उपत्यकाको तुँवालो हटेकोले पनि बादलले छेकेसँगै निस्केका सूर्यका किरणले रोचक दृश्यावलोकन गराइदियो । पछिल्लो समय मेलम्ची खानेपानीको लागि पाइप बिच्छ्याउन र चक्रपथ विस्तारले गर्दा उपत्यकामा वायु प्रदुषण बढेको छ ।

    बुधबार उपत्यका बन्द भएकोले पनि कमै मात्रामा प्रदुषण कम थियो । तर थापाथलीबाट पश्चिमतिर सूर्यको किरणसँगै धूलोको कण पनि राम्रैसँग देखियो ।

    तस्बिरहरु: कञ्चन अधिकारी/हेमन्त श्रेष्ठ

    हेर्नुस् १० तस्बिर :

    इकन्तिपुरबाट साभार ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij