मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

स्वास्थ्य चौकीका लागि छ रोपनी जग्गा दान

  • प्रकाशित मिति : आइतवार, भदौ १२, २०७३



  • पाल्पा । रामपुर नगरपालिकाको १४ गेझामा स्वास्थ्य चौकी निर्माणका लागि छ रोपनी जग्गा दान प्राप्त भएको छ ।

    गेझा बस्ने गोपालप्रसाद पन्तले स्वास्थ्य चौकी निर्माणका लागि जग्गा प्रदान गरेका हुन् ।

    “नगरपालिकाको केन्द्रबिन्दुबाट टाढा रहेको गेझा क्षेत्रमा स्वास्थ्य चौकी निर्माण भएपछि यहाँका नागरिकलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले जग्गा प्रदान गरेको हुँ” – दाता पन्तले भने ।

    उनले रु १५ लाख मूल्य बराबरको मूल्य पर्ने छ रोपनी जग्गा दान गरेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij