मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पूर्वराष्ट्रपति यादवलाई क्यान्सर

  • प्रकाशित मिति : सोमवार, भदौ १३, २०७३



  • पूर्वराष्ट्रपति रामवरण यादवलाई क्यान्सर भएको छ । भारतमा स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टट क्यान्सर देखिएको हो । प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने भए ग्रन्थी हो ।

    प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका जाने भएका छन् । भारतको चण्डिगढस्थित नेहरु चिकित्सालय पोस्ट ग्राजुएट इन्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च सेन्टर मा गरिएको परीक्षणमा ‘एडिनोकार्सिनोमा अफ प्रटेस्ट’ प्रोटेस्ट क्यान्सर देखिएपछि अस्पतालले नै उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाव दिएको हो ।

    नेपालमा उपचारका लागि प्रविधि नभएपछि यादव अमेरिका जान लागेका हुन् । मेडिकल बोर्डले नै यादवलाई अमेरिका जान सुझाव दिएको हो ।
    नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij