शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : बिहिबार, असार ४, २०८३



  • मेष : दिन सामान्य छ। प्रष्ट गरी बोल्नुपर्ने समय छ। खर्च बढ्ने भएकाले सचेत बन्नुपर्नेछ। संकटमा आफन्तको साथ मिल्नेछ। निजी क्षेत्रको लगानी र व्यापारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ।

    आजको

    वृष : साझेदारीमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : तपाईंको बोलीकै कारण राम्रा काम बन्नेछन्। साथीसँगको भेटघाट र छलफलले मन शान्त बन्नेछ। विदेशको आकर्षण बढ्नेछ। लगानी गरेको भए फाइदासमेत हुनेछ।

    कर्कट : मन शान्त बन्नेछ। खुशी मिल्ने दिन छ। लगानीको क्षेत्र विस्तार हुनेछ। तपाईंको काममा साथीको साथ मिल्नेछ। राज्यका तर्फबाट भने घाटा हुनेछ। राज्यको काम गर्दा ठगको फन्दामा पर्ने जोखिम छ।

    सिंह : आज थोरै मात्र बोल्नु उपयुक्त हुनेछ। आफन्तसँग अविश्वास बढ्नेछ। साना कुराले मन अशान्त बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दैनिक काम भने सामान्य ढंगले बन्नेछन्। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

    कन्या : दिन राम्रो छ। आम्दानीका स्रोत भेटिँदा मन शान्त बन्नेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    तुला : आज शुभ दिन रहेको छ। शिक्षामा गरेको मिहिनेतले राम्रो नतिजा दिनेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

    वृश्चिक : साथीसँग सहकार्य गरेर सुरु गरेको काम सफल बन्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। आफ्नो लक्ष्यमा अगाडि बढ्ने समय आएको छ। तर साना कुराले मनमा छटपटी बढ्नेछ।

    धनु : अनावश्यक खर्चबाट बच्ने दिन छ। शिक्षा र स्वास्थ्यले साथ दिनेछ। आफूले बनाएको योजना अनुसारको काम अगाडि बढाउनु उचित हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्ने योग छ।

    मकर : दिन सहज छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुँदा मन हर्षित हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

    कुम्भ : अनावश्यक धन खर्च हुनेछ। फजुल खर्च कटौती गर्नुपर्नेछ। विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा विरोधको स्वर सुन्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आज जोगिएर काम गर्नुपर्नेछ।

    मीन : आज मानसम्मान प्राप्त हुने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मनको कुरा खुलस्त ढंगले साथीसँग साटेमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij