मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो

  • प्रकाशित मिति : सोमवार, भदौ १, २०८३



  • काठमाडौं। नागपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको नक्सालस्थित नागपोखरीमा नाग पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । नाग देवताको पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू नागपोखरी पुगेका हुन् ।

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा आज घरका मूलढोकामा समेत नागको तस्वीर टाँसी पूजा गर्ने चलन छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ
    पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा
    सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा ५ लाख ५० हजारको अबैध सामान पक्राउ
    परराष्ट्रमन्त्रीको जवाफमा सांसद आशिका तामाङको असन्तुष्टि, बैठक कक्षबाटै बाहिरिइन्
    भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली अधिकृतहरूसँग अन्तरक्रिया
    सिरहामा २६ लाख भन्दा बढीको अबैध सामान पक्राउ
    प्रधानमन्त्री बालेनसँग भारतीय प्रधानसेनापति सेठले गरे शिष्टाचार भेट
    मोरङमा  सशस्त्र प्रहरीद्वारा  ३५ लाख बढीको अबैध सामान पक्राउ
    सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन
    DIGP शेखर खनालद्वारा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीको निरीक्षण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij