मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३



  •  प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

    लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

    उनका अनुसार रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुम पश्चिमका टोपजंग भन्ने टाइपसिंह गिरीलाई लागु औषधसहित पक्राउ गरिएको हो । उनीहरूसँग एक थान डिजिटल तराजु, नगद रु. पाँच हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गर्न एक राउण्ड हवाई फायरसमेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सर्वोच्चबाट रिहाइको आदेश पाएकै दिन किशोर श्रेष्ठविरुद्ध अर्को जाहेरी
    कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ
    SP विश्वराज खड्काद्वारा निरीक्षण एवम् निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १०३ जनालाई कारबाही
    कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्दै
    मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij