प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३
बिनिता शर्मा,काठमाडौ । सशस्त्र प्रहरीले सिरहामा २६ लाख भन्दा बढीको अबैध सामान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गण हेड क्वाटर सिरहाको टोलीले भदौ १ गते सिरहा जिल्लाको विभिन्न ठाउँबाट लत्ताकपडा,पेय पदार्थ,किराना,बीउ बिजन कस्मेटिक र हार्डवेयर लगायतका विभिन्न अबैध सामानहरु २६ लाख २९ हजार ९ सय ९३ को सामान पक्राउ गरि भन्सार बुझाईएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकका प्रबक्ता DIGP जानकारी दिनुभयो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij