प्रकाशित मिति : मङ्लबार, भदौ २, २०८३
बिनिता शर्मा,काठमाडौ । सशस्त्र प्रहरीले रुपन्देहीमा ५ लाख ५० हजारको अबैध सामान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म हेड क्वाटर डण्डा रुपन्देहीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भदौ १ गते रुपन्देही जिल्लाको सिदार्थ नगर नगरपालिका वडा नम्बर १ भन्सार गल्ली सिमावर्ती क्षेत्रबाट ५ लाख ५० हजारको लत्ताकपडा पक्राउ गरि आबस्यक कार्बाहीका लागि भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकका प्रबक्ता DIGP नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij