बुधबार, भदौ ३, २०८३ | Wednesday 19th August 2026

कोशीका DIGP खनालद्वारा जि.प्र.का. सुनसरी र ई. प्र.का. सीतागंजको निरीक्षण

  • प्रकाशित मिति : बुधबार, भदौ ३, २०८३



  • बिनिता शर्मा,काठमाडौ । कोशी प्रदेशका प्रहरी प्रमुख DIGP शेखर खनालले जि. प्र. का. सुनसरी र ई. प्र.का. सीतागंजको अनुगमन एबं निरीक्षण गर्नुभएको छ।

    जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय सितागंजको निरीक्षण भ्रमणका क्रममा कोशी प्रदेश प्रहरी प्रमुख DIGP शेखर खनालले सुनसरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई देश र जनता प्रती जिम्मेवार भै काम गर्न निर्देशन दिनुभएको छ।

    जिल्लाका स्थानीय नागरिक तथा पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ‘रास्वपा सांसदहरू चिठ्ठा परेर आएका हुन्’ भन्ने अभिव्यक्तिप्रति सांसद आशिका तामाङको आपत्ति
    राष्ट्रिय सुरक्षा नीतिमा विचलन आयो, बालेनसहितलाई सरकारबाट हटाउनुपर्छ : बादल
    सतर्कता केन्द्रको एक्सन : ११ हजार कर्मचारी कारबाहीमा, गुनासो सुनुवाइमा तीव्रता
    कप्तानगञ्ज र सिराहा घटना: दुई सिडिओसहित प्रहरीमाथि कारबाही सिफारिस
    कोशीका DIGP खनालद्वारा जि.प्र.का. सुनसरी र ई. प्र.का. सीतागंजको निरीक्षण
    कोशीका DIGP खनालद्वारा कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीको निरीक्षण अनुगमन {फोटो फिचर}
    कोशीका DIGP खनालद्वारा पुर्ब प्रहरी संगठनका प्रमुखहरुसंग अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न
    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना
    सशस्त्र प्रहरीद्वारा एकै दिनमा  १ करोड २७ लाखको अबैध सामान पक्राउ
    पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij