प्रकाशित मिति : बुधबार, भदौ ३, २०८३
बिनिता शर्मा,काठमाडौ । प्रहरीले कोशी प्रदेशमा २८४३ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ।


आर्थिक बर्ष २०८२/८३ मा कोशी प्रदेशका विभिन्न जिल्लामा २८४३ जना फरार प्रतिबादी पक्राउ गरिएको हो।
यी पक्राउ परेकाहरुबाट जम्मा जरीमाना स्वरुप १४ करोड १७ लाख ५४ हजार १८ रुपैया उठेको कोशी प्रदेशका प्रहरी प्रमुख DIGP शेखर खनालले जानकारी दिनुभयो ।


कैद जम्मा १५०३ बर्ष २६ दिन तोकिएको DIGP खनालले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij