प्रकाशित मिति : बिहिबार, भदौ ४, २०८३
रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन्। रामेछाप नगरपालिका ४ का ६१ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरी फरार रहेका सुनसरी घर बताउने अन्दाजी २१ वर्षीय प्रेम बिसुंखे पक्राउ परेका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij