आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिका–रसिया सम्बन्ध बिग्रियो : पुटिन

  • प्रकाशित मिति : शनिबार, चैत्र २६, २०७३



  • रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाविरुद्धको कारबाहीले अन्तर्राष्ट्रिय कानुन उल्लंघन हुनुका साथै रसिया र अमेरिकाबीचको सम्बन्धसमेत बिग्रिएको बताएका छन् । अमेरिकी आक्रमण सार्वभौम देशविरुद्धको हमला भएको पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले भत्र्सना गरेका छन् ।

    राष्ट्रसंघका लागि रसियाली दूतले अमेरिकाले विगतमा इराक र लिबियामा गरिएका सैनिक कारबाहीका परिणामबारे सोच्न सुझाब दिएका छन् । अमेरिकी आक्रमणले अतिवादविरुद्धको लडाइँलाई अवमूल्यन गरेको क्रेमलिनले प्रतिक्रिया दिएको छ । ‘अमेरिकी हमला राष्ट्रसंघअन्तर्गतका मुलुकहरूविरुद्ध अमेरिकी आक्रोश हो,’ क्रेमलिनका एक अधिकारीले बताए । कारबाहीअघि रसियाली सेनालाई जानकारी दिइएको पेन्टागनले जनाएको  छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij