मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तीन गुणा बढि घट्नेछ शरिरको बोसो

  • प्रकाशित मिति : आइतवार, भदौ २६, २०७३



  • जिरा एउटा यस्तो मसाला हो जसले खानामा स्वाद थप्ने काम गर्दछ । यसको उपयोगिता केवल खानासम्म मात्र सिमित नभई यसले स्वास्थ्यमा पनि सकारात्मक असर पुर्याउँछ । थुप्रै रोगमा औषधीको रुपमा समेत यसको प्रयोग गरिन्छ । जिरामा म्याग्निज, म्यग्नेसियम, क्याल्सियम, जिंक र फस्फरोस प्रचुर मात्रामा पाइन्छ । यसलाई मेक्सीको र नर्थ अमेरिकामा अत्यधिक प्रयोग गरिन्छ । यसको सबैभन्दा राम्रो विशेषता यो हो कि यसले तिब्र रुपमा तौल कम गर्दछ ।

    जीरा खानुहोस्, मोटोपन घटाउनुहोस्ः

    तौल कम गर्न चाहनुहुन्छ भने जीराले तपाईंलाई सहयोग गर्नेछ । एक ताजा अध्ययनका अनुसार जीरा पाउडरको सेवनले शरिरमा बोसोको अवशेषलाई कम गर्नेछ जसले स्वभाविक रुपमा तौल कम गर्न सहयोग गर्नेछ । एक ठूलो चिया चम्चा जीरा एक ग्लास पानीमा रातभरी भिजाएर राख्नुहोस् । बिहान यसलाई उमाल्नुहोस् र तातो चिया जस्तै पिउनुहोस् । बचेको जिरा पनि चपाउनुहोस् ।

    यसको दैनिक सेवनले शरिरको कुनै पनि कुनाबाट अनावश्यक बोसो बाहिर निकाल्छ । यसको सेवन गरेको एक घण्टासम्म केही पनि निषेध छ । भुटेको हिंग, बिरे नुन र जीरा समान मात्रामा लिएर यसको चूर्ण बनाउनुहोस्, यसलाई १–३ ग्रामको मात्रामा दिनको दुई पटक दहीसँग खाँदा पनि तपाईंको तौल घट्छ । यसको सेवनले शरिरबाट अनावश्यक बोसो टाढा हुनुका साथै शरिरमा रक्त संचारमा पनि सुधार ल्याउँछ र कोलेस्ट्रोल पनि घटाउँछ ।

    यी कुराको ध्यान राख्नुहोस्ः

    यो औषधी लिएपछि राती कुनै दोस्रो खाद्य–सामग्री नखानुहोस् । यदि कोही व्यक्ति धुम्रपान मांसहार गर्दछ भने ती व्यक्तिले यी सबै कुरा छोड्नुपर्छ नभर यसले फाइदा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij