आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जीतपुर सीमरामा ३ सय मत गन्दा तीन पार्टीलाई मात्र मत!

  • प्रकाशित मिति : मङ्लबार, अशोज ३, २०७४



  • बाराको जीतपुर सीमरामा कडा प्रतिस्पर्धा देखिएको छ। सार्वजनिक भएको पछिल्लो पहिलो ३०० मत गन्दा ३ पार्टीको मात्रै मत आएको कार्यकारी अधिकृत होमप्रसाद घिमिरेले जानकारी दिए

    उनका अनुसार नेपाली काँग्रेस र नेकपा एमालेले समान एक/एक सय मत प्राप्त गरेका छन् । यही मत उपप्रमुखमा पनि आएको छ । त्यस्तै, तेस्रो हुने पार्टी माओवादीले ९६ मत प्राप्त गरेकोछ। उसको पनि उपप्रमुखमा सोही संख्यामा मत आएको उनले जानकारी दिए।

    बाँकी रहेको ४/४ मत भने बदर भएको छ ।

    योसँगै पहिलो ३ सय मत गन्दा अन्य सबै पार्टीहरुको मत शुन्य आएको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij