प्रकाशित मिति : शनिबार, साउन ८, २०७३
काठमाडौं– डा. गोविन्द केसीले अघि सारेका माग र उनको सत्याग्रहका समर्थकहरुले माईतीघर मण्डलामा हुने प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमा केसीका समर्थकहरुले भ्रष्टाचारको विरोध गर्न, मेडिकल क्षेत्रको माफियाकरणको अन्त्य र अख्तियारका पदाधिकारीलाई महाभियोगको दवावका लागि जनमत निर्माण गर्न अभियान चलाएका हुन् ।
बाँकी उनीहरुकै शब्दमा
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij