बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

खुसीबु र चमती जोड्ने पुल उद्घाटन

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १, २०७४



  • काठमाडौं, फागुन १ । काठमाडौंको खुसीबु र चमती जोड्ने विष्णुमती नदीमाथिको पुल निर्माणको काम सम्पन्न भएको छ ।

    स्थानीयवासीको सहयोगमा पुल निर्माणको काम सम्पन्न भएको हो ।

    मंगलबार एक कार्यक्रमकाबीच समाज कल्याण विकास केन्द्रका अध्यक्ष किरणबाबु श्रेष्ठले पुलको उद्घाटन गरे ।

    २८ मिटर लामो सो पुल निर्माण गर्न झन्डै १२ लाख रुपैयाँ खर्च भएको श्रेष्ठले बताए ।

    पुल निर्माण भएसँगै सोह्रखुट्टे, वनस्थली, रानीवनलगायतका क्षेत्रका सर्वसाधारणलाई सहज भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij