बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बिजुलीको पोलमा ठोकिएर मोटरसाईकल चालकको मृत्यु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ७, २०७४



  • झापाको मेचीनगर नगरपालिका १२ कालीझोडामा विजुलीको पोलमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।

    बिजुलीको पोलमा ठोकिएर झापा अर्जुनधारा नगरपालिका १ का २७ वर्षिय प्रवेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    चारआलीबाट कालीझोडा तर्फ जादै गरेको मे ३ प ८०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij