बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

खेरजाने सामग्रीबाट बनाइएका सामग्रीको प्रदर्शनी

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४



  • काठमाडौं, फागुन ११ । बालाजु, माछापोखरीस्थित निहारिका शिशुकुञ्ज सेकेन्डरी विद्यालयले खेरजाने सामग्रीको प्रयोगबाट तयार पारिएका सामग्रीहरुको एकदिने प्रदर्शनीको आयोजना गरेको छ ।

    विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक ज्ञानमा परिणत गर्न प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

    प्रदर्शनीमा सिलाइ–बुनाइ, कागजका फूल, फ्रेम, काजगका घरलगायत सामग्री राखिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij