बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

छोरी खोज्दाका पाँच घन्टा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • सिन्धुपाल्चोक, फागुन २९ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित घुंगा भन्ने स्थानमा चट्याङ लागेर आमा–छोरीको मृत्यु भएको छ ।

    २६ वर्षीया तोकमाई तामाङ र उनकी एकमहिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

    जिल्ला सदरमुकामबाट उक्त स्थान करिब ४० किलोमिटरको दूरीमा रहेको र चट्याङबाट पाँचओटा चौपायासमेत मरेको जनाइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij