प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४
त्यसैगरी एकजना बिगत ५ बर्षदेखी त्यहाँ काम गर्ने सरकारी कर्मचारीले यहीँ ताल हो भने धुलो खाएर मरिने पिर ब्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ -” घोराहीबाट हिड्ने बेलामा लगाएको कपडा अफिसमा गएर नफेर्ने हो भने काम गर्नै नसक्ने स्थिति छ , बाटोमा टिपरको दादागिरी छ खाल्डाखुल्डीमा फस्यो भने सिधै पल्टिएर टिप्पर मुनि भइन्छ ,कसरी बाँच्ने ?? यति लामो समय देखि समस्या छ र सम्बन्धित निकायले के हेर्यो कि देखेर पनि सिमेन्ट कम्पनीको प्रभावका कारण चुपचाप छ किन मौन ??”
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij