बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

घोडेजात्राका अवसरमा बालबालिकालाई ‘मरहजा’ खुवाइयो

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • काठमाडौं, चैत ३ । घोडेजात्राका अवसरमा आज काठमाडौंका टोलटोलका बालबालिकालाई मरहजा खुवाइएको छ ।

    काठमाडौं, चैत ३ । घोडेजात्राका अवसरमा आज काठमाडौंका टोलटोलका बालबालिकालाई मरहजा खुवाइएको छ ।

    काठमाडौंका नेवार समुदायमा घोडेजात्राका दिन बालबालिको सुस्वास्थ्यको कामना गर्दै मरहजा खुवाउने परम्परा छ ।

    यसैबीच काठमाडौंको भीमसेनस्थानस्थित मनमानेश्वरी मानन्धर गुठीले स्थानीय बालवालिकालाई मरहजा खुवाएको छ ।

    परापूर्वकालदेखिनै वालवालिकालाई कुनै पनि रोगव्याध नलागोस् भनेर मरहजा खुवाउने चलन रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij