प्रकाशित मिति : शनिबार, चैत्र १७, २०७४
निलम ओली, दाङ चैत्र १७ । जेष्ठ नागरिक छैटौं महाधिवेशनको छैटौं उदघाटन समारोह सम्पन्न भएको छ ।
राष्ट्रिय जेष्ठ नागरिक महासंघ र जेष्ठ नागरिक जिल्ला संघ दाङको संयुक्त आयोजना रहेकोे कार्यक्रममा केन्द्रीय का .बा अध्यक्ष मदनदास श्रेष्ठको सभापतित्तो तथा ५ नम्बर प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यमा भएको थियोे । कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij