बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जेष्ठ नागरिकको छैटौं राष्ट्रिय सम्मेलन दाङमा (भिडियो)

  • प्रकाशित मिति : आइतवार, चैत्र १८, २०७४



  • निलम ओली, दाङ चैत्र १७ । जेष्ठ नागरिक छैटौं महाधिवेशनको छैटौं उदघाटन समारोह सम्पन्न भएको छ । राष्ट्रिय जेष्ठ नागरिक महासंघ र जेष्ठ नागरिक जिल्ला संघ दाङको संयुक्त आयोजना रहेकोे कार्यक्रममा केन्द्रीय का .बा अध्यक्ष मदनदास श्रेष्ठको सभापतित्तो तथा ५ नम्बर प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यमा भएको थियोे । कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    देश भरि जेष्ठ नागरिक तथा जिल्लाभरका सयौंको संख्यामा बृध्धहरुको उपस्थिति देखिन्यो हेर्दा लाग्थ्यो सबै बृधहरुले यो ठाउँलाई आत्मादेखी सम्मान गरेको उहाँहरुले कार्यक्रमका हरेक गतिविधिमा निकै चासो देखाएको देखिन्थ्यो । कार्यक्रम जेष्ठ नागरिक जिल्ला संघले चलाएको तेरौटेको बृधाश्रममा गरिएको थियो ।https://www.youtube.com/watch?v=BoBCY1bNOP0&feature=youtu.be

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij