बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सोलुखुम्बुमा भैँसीले हानेर एकजनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, चैत्र २१, २०७४



  • सोलुखुम्बु, चैत २१ । भैंसीले हानेर सोलुखुम्बुको सोताङ गाउँपालिका–१ बस्ने ६९ बषीसर््य गम्थ बहादुर बस्नेतको मृत्यु भएको छ ।

    सोलुखुम्बुमा भैँसीले हानेर एकजनाको मृत्यु

    उनलाई मंगलबार सोही ठाउँका टेक बहादुर बस्नेतको भैंसीले मंगलबार बाटो हिंडिरहेको अवस्थामा हानेको थियो ।

    सोताङ गाउँपालिका–२ स्थित तिनतलेमा विहान ११ बजेतिर बाटो हिड्ने क्रममा अचानक भैंसीले हानेर घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij